दर्शकसम्बन्धी अपडेटहरू

YouTube का सबै नयाँ अपडेटहरूका बारेमा जानकार रहन यो लेख पढ्नुहोस्। तपाईं YouTube Premium को सदस्य हुनुहुन्छ भने अपडेट र प्रवर्धनका बारेमा यहाँ पढ्नुहोस्। तपाईं भिडियो क्रिएटर हुनुहुन्छ भने यहाँ बाट क्रिएटरका टुल तथा सुविधाहरूका बारेमा जानकारी लिन सक्नुहुन्छ।

नवीनतम अपडेट

विगत २ हप्तादेखिका अपडेट

  • \Garmin स्मार्ट वाचहरूमा YouTube Music सुन्नुहोस्: तपाईंले YouTube Music Premium वा YouTube Premium को सदस्यता लिनुभएको छ भने तपाईं यो सुविधा चल्ने Garmin स्मार्ट वाचहरूमा डाउनलोड गरिएका सङ्गीत तथा पोडकास्टहरू सुन्न सक्नुहुन्छ। थप जान्नुहोस्
  • New ambient display on your smart TV: While watching YouTube on your smart TV and other devices, you’ll see ambient display during periods of inactivity. Ambient display is made up of stills from a diverse selection of soothing YouTube videos and helps prevent screen burn-in. Learn more.
  • प्रतिक्रिया दिने सुविधा हाल सबै प्लेटफर्महरूमा उपलब्ध छ: कम्प्युटर तथा Android मोबाइल डिभाइसहरूबाट लाइभ च्याटमा प्रतिक्रिया दिने सुविधा प्रयोग गर्न सकिन्छ। यो सुविधा iPhones तथा iPads मा पनि उपलब्ध छ। प्रतिक्रिया दिने सुविधाका सहायताले कुनै विशेष क्षणमा आफ्नो प्रतिक्रिया दिन सकिन्छ। यसका निम्ति आफ्नो मनको भावअनुसार इमोजीमा ट्याप गर्नु पर्ने हुन्छ। प्रतिक्रियाबाट प्रतिक्रिया व्यक्त गर्ने व्यक्तिको पहिचान खुलाइँदैन। थप जान्नुहोस्
  • HomePod तथा Fitbit मा YouTube Music सुन्नुहोस्: तपाईंले YouTube Music Premium वा YouTube Premium को सदस्यता लिनुभएको छ भने तपाईं कम्प्याटिबल Fitbits तथा Apple HomePods मा डाउनलोड गरिएका सङ्गीत तथा पोडकास्टहरू सुन्न सक्नुहुन्छ। थप जान्नुहोस्
  • YouTube Music मा पोडकास्टहरू सुन्नुहोस्: तपाईं युरोप, मध्य पूर्व वा अफ्रिकामा हुनुहुन्छ भने अब YouTube Music एपमा पोडकास्टहरू उपलब्ध भएका छन्। आफ्नो सदस्यताको अवस्था जेसुकै भए तापनि आफूलाई मन पर्ने पोडकास्टहरू फेला पार्नुहोस् र ती पोडकास्टहरू ब्याकग्राउन्डमा सुन्नुहोस्। YouTube Music मा पोडकास्ट फेला पार्ने तरिकाका बारेमा थप जान्नुहोस्
  • YouTube Music मा पोडकास्टहरू सुन्नुहोस्: तपाईं क्यानाडा, ल्याटिन अमेरिका, एसिया वा प्यासिफिक द्वीपसमूहमा हुनुहुन्छ भने अब YouTube Music एपमा पोडकास्टहरू उपलब्ध भएका छन्। आफ्नो सदस्यताको अवस्था जेसुकै भए तापनि आफूलाई मन पर्ने पोडकास्टहरू फेला पार्नुहोस् र ती पोडकास्ट ब्याकग्राउन्डमा सुन्नुहोस्। YouTube Music मा पोडकास्ट फेला पार्ने तरिकाका बारेमा थप जान्नुहोस्
  • YouTube Music मा कमेन्ट गर्ने सुविधा: अब iOS तथा Android बाट YouTube Music एपमा गीत, भिडियो तथा पोडकास्ट एपिसोडमा कमेन्ट गर्न सकिन्छ। कमेन्ट गर्नु भनेको आफूलाई लागेको कुरा भन्ने र YouTube मा आफ्ना दर्शकहरूसँग सम्पर्कमा रहिरहने एउटा उत्तम उपाय हो। थप जान्नुहोस्
  • विद्यार्थी सदस्यता योजनाबाट NFL Sunday Ticket खरिद गर्नुहोस्: हामी २३ अगस्ट २०२३ बुधवारदेखि विद्यार्थी सदस्यताबाट NFL Sunday Ticket खरिद गर्ने योजना उपलब्ध गराउँदै छौँ। योग्य विद्यार्थीहरू YouTube मा $१०९ तिरेर NFL Sunday Ticket खरिद गर्न वा थप $१० तिरेर NFL RedZone सँग मिसाएर बन्डल बनाउन सक्छन्। यो विद्यार्थी सदस्यता योजना सेप्टेम्बरको नियमित सेसन सुरु हुनुभन्दा पहिले देशभरि नै उपलब्ध हुने छ। विद्यार्थी सदस्यता योजनाका बारेमा जान्नुहोस्

Welcome to the YouTube Viewers Channel!

ताजा समाचार, अपडेट र सुझावहरूका लागि YouTube Viewers च्यानल सब्सक्राइब गर्नुहोस्।

अघिल्ला अपडेटहरू

पछिल्ला ६ महिनामा गरिएका अपडेटहरू

अगस्ट २०२३

  • YouTube Music एपमा Samples हेर्नुहोस्: YouTube Music एपमा Samples हेर्नु भनेको एउटा नयाँ अनुभव हो। Samples मा पर्सनलाइज गरिएका म्युजिक भिडियोका सेग्मेन्टहरू देखाइन्छ। Samples प्रयोग गर्ने तरिका सिक्नुहोस् वा हेर्न थाल्नका निम्ति मेनुको पुछारमा गई Samples मा ट्याप गर्नुहोस्।
  • मासिक रूपमा भुक्तानी गरेर NFL Sunday Ticket खरिद गर्नुहोस्: हामी YouTube तथा YouTube TV बाट NFL Sunday Ticket खरिद गर्नका निम्ति मासिक रूपमा शुल्क भुक्तानी योजना उपलब्ध गराउँदै छौँ। धेरै जसो लोकेसनका दर्शकहरूलाई ४ महिनामा एक पटक भुक्तानी गरेर NFL Sunday Ticket खरिद गर्ने विकल्प उपलब्ध हुने छ। यो योजना खरिद गर्न एक पटक भुक्तानी गर्दा जति शुल्क लाग्थ्यो चार किस्तामा भुक्तानी गर्दा पनि त्यति नै शुल्क तिरे पुग्छ। मासिक भुक्तानी योजनाका बारेमा थप जान्नुहोस्

जुलाई २०२३

जुन २०२३

  • आत्मगौरवका निम्ति इमोट प्रयोग गर्नुहोस् 🏳️‍🌈: प्रस्तुत छ, LGBTQ+ समुदायप्रति लाइभ च्याटका कमेन्टहरूका माध्यमबाट आफ्नो समर्थन जनाउने र उनीहरूसँग सम्बन्धित सामग्री सेयर गर्ने नयाँ तरिका। जुन महिनाभरि विशेष बजारका दर्शकहरू इमोट पिकरमा यी नयाँ डिजाइन देख्ने छन्। यहाँबाट लाइभ इमोटका बारेमा थप जान्नुहोस्। तपाईंहरू YouTube का सबै सेवाहरूमा एक आपसमा जोडिन कसरी इमोटहरूको प्रयोग गर्नुहुन्छ भन्ने हेर्न आतुर छौँ!

मे २०२३

  • iPhones र iPad मार्फत लाइभ च्याटमा प्रतिक्रिया जनाउने सुविधा: iPhone वा iPad बाट Chat खोलेर लाइभ स्ट्रिम हेर्दै गर्दा तपाईंले क्षणभरमा आफ्नो रोजाइको प्रतिक्रियामा ट्याप गरेर आफ्नो अनुभूति व्यक्त गर्न सक्नुहुन्छ। थप जान्नुहोस्
  • जुन २६ देखि स्टोरीहरू उपलब्ध नहुने: जुन २६ देखि YouTube मा स्टोरीहरू उपलब्ध हुने छैनन्। तपाईं अझै पनि जुन २६ सम्ममा पोस्ट गरिसकिएका कुनै पनि स्टोरिज सुरुमा सेयर गरिएका दिनदेखि ७ दिनसम्म हेर्न सक्नुहुन्छ। थप जान्नुहोस्

अप्रिल २०२३

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
4457344909452548653
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false