सशुल्क उत्पादनहरूका लागि YouTube को ग्राहक सेवा विभागमा सम्पर्क गर्नुहोस्

सहायता प्राप्त गर्नुहोस्

सेवा विभागमा सम्पर्क गर्न वा रकम फिर्ता गर्ने अनुरोध गर्न तलको तालिकाबाट आफ्नो रुचाइएको भाषा चयन गर्नुहोस्। हामी तपाईंलाई आई्नो समस्या आफैँ पहिचान गरी समाधान गर्न चरणहरू पूरा गर्ने सिफारिस गर्छौँ।

भाषा सेवा सञ्चालन हुने अवधि
अङ्ग्रेजी दिनको २४ घण्टा, हप्ताको ७ दिन
स्पेनिश (स्पेन) हप्तामा ७ दिन, GMT बिहान ११ बजेदेखि बिहान ३ बजेसम्म
स्पेनिश (LATAM) हप्तामा ७ दिन, GMT बिहान ११ बजेदेखि बिहान ३ बजेसम्म
इटालियन सोमवारदेखि शुक्रवारसम्म, GMT बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म
रूसी सोमवारदेखि शुक्रवारसम्म, बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म (GMT)
तुर्किस (टर्की) सोमवारदेखि शुक्रवारसम्म, बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म (GMT)
फ्रान्सेली (क्यानाडा) सोमवारदेखि शुक्रवारसम्म, दिउँसो २ बजेदेखि बेलुकी १० बजेसम्म (GMT)
फ्रान्सेली (फ्रान्स) हप्ताको ७ दिन, GMT बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म
जर्मन हप्तामा ७ दिन, बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म
पोर्चुगाली (पोर्चुगल) हप्तामा ७ दिन, GMT बिहान ११ बजेदेखि बिहान २ बजेसम्म
पोर्चुगाली (ब्राजिल) हप्तामा ७ दिन, BRT बिहान ८ बजेदेखि दिउँसो ११ बजेसम्म
जापानी सोमवारदेखि शुक्रवारसम्म, JT बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म
कोरियाली हप्तामा ७ दिन, KST बिहान ९ बजेदेखि बेलुकी ८ बजेसम्म

तपाईं YouTube मा सदस्यता वा अन्य डिजिटल सामानहरू खरिद गर्नुहुन्छ भने तपाईं मद्दत प्राप्त गर्न ग्राहक सेवा विभागमा सम्पर्क गर्न सक्नुहुन्छ। YouTube को ग्राहक सेवा विभागमा सम्पर्क गर्न तपाईं आफूले सदस्यता वा सामान खरिद गर्दा प्रयोग गर्नुभएको खातामा साइन इन हुनुहुन्छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्।

 
तपाईंले Pixel Pass को सदस्यतामार्फत YouTube Premium को सदस्यता प्राप्त गर्नुहुन्छ भने यहाँ गई आफ्नो खाता व्यवस्थापन गर्ने तरिकाका बारेमा थप जान्नुहोस्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
16742003424749678361
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false