Premium सदस्यताका लागि उपलब्ध लोकेसनहरू

हामी तपाईंको YouTube अनुभूति बढाउनको लागि थुप्रै YouTube सशुल्क सदस्यताहरू अफर गर्छौँ। हाम्रो सशुल्क सदस्यता योजनाहरूको बारेमा थप जान्नुहोस्।

YouTube Premium र YouTube Music Premium निम्न सूचीमा भएका देशहरू/क्षेत्रहरूमा उपलब्ध छन्।

Premium सदस्यताका लागि उपलब्ध लोकेसनहरू

अल्जेरिया लेबनान
अमेरिकी सामोआ लिबिया
अर्जेन्टिना लिचेस्टाइन
अरुबा लिथुआनिया
अस्ट्रेलिया लक्जेमबर्ग
अस्ट्रिया मलेसिया
अजरबैजान माल्टा
बहाराइन मेक्सिको
बङ्गलादेश मोरक्को
बेलारुस नेपाल
बेल्जियम नेदरल्यान्ड
बर्मुडा न्युजिल्यान्ड
बोलिभिया निकारागुवा
बोस्निया र हर्जेगोभिना नाइजेरिया
ब्राजिल उत्तर म्यासेडोनिया
बुल्गेरिया उत्तरी मारिआना द्वीपसमूह
कम्बोडिया नर्वे
क्यानाडा ओमान

केम्यान द्वीपसमूह

पाकिस्तान
चिली पनामा
कोलोम्बिया पपुआ न्युगिनी
कोस्टारिका पाराग्वे
क्रोएसिया पेरू
साइप्रस फिलिपिन्स
चेक गणतन्त्र पोल्यान्ड
डेनमार्क पोर्चुगल
डोमिनिकन गणतन्त्र पोर्टो रिको
इक्वेडर कतार
इजिप्ट रियुनियन
एल् साल्भाडोर रोमानिया
एस्टोनिया रुस - अस्थायी रूपमा उपलब्ध छैन
फिनल्यान्ड साउदी अरब
फ्रान्स सेनेगल
फ्रान्सेली गुयाना सर्बिया
फ्रान्सेली पोलिनेसिया सिङ्गापुर
जर्जिया स्लोभाकिया
जर्मनी स्लोभेनिया
घाना दक्षिण अफ्रिका
ग्रिस दक्षिण कोरिया - सशुल्क सदस्यताहरू मात्र
ग्वाडेलुप स्पेन
गुआम श्रीलङ्का
ग्वाटेमाला स्वीडेन
होन्डुरस स्विजरल्यान्ड
हङकङ ताइवान
हङ्गेरी तान्जानिया
आइसल्यान्ड थाइल्यान्ड
भारत ट्युनिसिया
इन्डोनेसिया टर्की
इराक तुर्क एन्ड केकोस द्वीपसमूह
आयरल्यान्ड संयुक्त राज्य अमेरिकी भर्जिन द्वीपसमूह
इजरायल युगान्डा
इटाली युक्रेन
जमैका संयुक्त अरब इमिरेट्स
जापान संयुक्त्त अधिराज्य
जोर्डन संयुक्त राज्य अमेरिका
काजाकस्तान उरुग्वे
केन्या भेनेजुएला
कुवेत भियतनाम
लाओस यमन
लात्भिया जिम्बावे
नोट: माथि सूचीमा परेका देश/क्षेत्र भए तापनि YouTube सशुल्क सदस्यताहरू केही प्रदेश वा भूगोलमा उपलब्ध नहुन सक्छ।

Premium सदस्यताहरू र ट्राभल

तपाईं यहाँ सूचीबद्ध नगरिएको कुनै देश/क्षेत्रमा ट्राभल गर्नुहुँदा तपाईंले आफ्ना प्रत्येक सशुल्क सदस्यताबाट पाइने लाभहरू प्रयोग गर्न नमिल्न सक्छ। ट्राभल गर्दा तपाईंको सदस्यतामा पर्ने असरहरूबारे थप पढ्नुहोस्।

YouTube Premium:

  • तपाईं यी देशहरू/क्षेत्रहरू भन्दा बाहिर जानुभयो भने भिडियोहरू डाउनलोड गर्न, भिडियोहरू ब्याकग्राउन्डमा प्ले गर्न सक्नुहुन्न। साथै तपाईंमा विज्ञापनहरू पनि आउन सक्छ। तपाईंले ट्राभल गर्नुअघि डाउनलोड गरेको कुनैपनि भिडियो भने ३० दिनसम्म अफलाइनमा उपलब्ध हुनेछ।
  • YouTube Premium का सदस्यहरूले प्रत्येक YouTube Original का चलचित्रहरू र श्रृङ्खलाहरू यी देशहरू/क्षेत्रहरू बाहिर ट्राभल गर्दा पनि हेर्न सक्नु हुन्छ। यी सामग्रीमा ब्याकग्राउन्ड प्ले र डाउनलोड सुविधाहरू उपलब्ध नहुन सक्छ।

YouTube Music Premium:

  • तपाईं YouTube Music Premium वा YouTube Premium सदस्य हुनुहुन्छ भने तपाईंले आफ्नो YouTube Music एपमार्फत सशुल्क सदस्यताबाट पाइने लाभहरू र संगीत लाइब्रेरी प्रयोग गर्न सक्नुहुन्छ। यी सुविधाहरू तपाईं YouTube Music उपलब्ध नभएका देश/क्षेत्रमा जानुभएको छ भनेपनि तपाईंले चलाउन सक्नु हुनेछ। तपाईं आफ्नो घरमा हुँदा तपाईंलाई उपलब्ध सङ्गीत सामग्री तपाईंसँगै ६ महिनासम्म ट्राभल गर्नेछन् जसले गर्दा तपाईं आफ्नो सुन्ने अनुभूतिको आनन्द लिइराख्न सक्नुहुनेछ। इन्टरनेट कनेक्सनबिना पनि तपाईंका डाउनलोडहरू तपाईंसँग ३० दिनसम्म रहनेछन्।
  • तपाईंका सशुल्क सदस्यताबाट पाइने लाभहरू (जस्तै अफलाइन सुन्ने, ब्याकग्राउन्ड प्ले, विज्ञापनरहित सुन्ने, आदि) तपाईंसँग YouTube Music एपमार्फत मात्र ट्राभल गर्नेछन्। यी लाभहरू ट्राभल गर्ने सदस्यहरूका लागि अन्य एपहरूमा उपलब्ध छैनन्।
YouTube TV को बारेमा जानकारी खोज्दै हुनुहुन्छ? सदस्यता, उपलब्ध लोकेसनहरू र अन्य विषयहरूको सम्बन्धमा थप जानकारीको लागि YouTube TV मद्दत केन्द्र हर्नुहोस्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
8640671232193633464
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false