"YouTube Premium सदस्यताबाट पाइने लाभहरू" पेज अन्वेषण गर्नुहोस्

तपाईंको पेजले तपाईंलाई YouTube Premium बाट भरपूर फाइदा लिन सघाउने प्रयोजनका लागि सदस्यतासम्बन्धी विवरण, प्रवर्धनात्मक अफर तथा पर्सनलाइज गरिएका तथ्याङ्कसम्बन्धी जानकारी देखाउँछ।

"Premium सदस्यताबाट पाइने लाभहरू" पेजमा के के कुरा समावेश हुन्छन्?

  • विज्ञापनरहित भिडियो, ब्याकग्राउन्डमा प्ले गर्ने सुविधा, तपाईंले अफलाइनमा हेर्नुभएका भिडियोलगायतका Premium सदस्यताका लाभहरूको सूची। नयाँ लाभहरू प्रायः थप भइरहन्छन्। त्यसैले नयाँ लाभहरूका बारेमा जानकारी प्राप्त गर्न पेज हेर्दै गर्नुहोला।
  • तपाईंले Premium सदस्यताको प्रयोग कसरी गर्नुभएको छ भन्ने कुरा देखाउन (जस्तै, तपाईंले भिडियो हेर्नुभएको कुल घण्टा वा मिनेट) पर्सनलाइज गरिएका प्रयोगसम्बन्धी तथ्याङ्कहरू।
  • तपाईंका लागि उपलब्ध नयाँ प्रवर्धन तथा अफरहरू।

"Premium सदस्यताबाट पाइने लाभहरू" पेज भेट्टाउनुहोस्

"Premium सदस्यताबाट पाइने लाभहरू" पेज कम्प्युटर वा मोबाइल डिभाइसबाट हेर्न मिल्छ तर ट्याब्लेटबाट भने हेर्न मिल्दैन।

कम्प्युटर वा मोबाइल ब्राउजर प्रयोग गरी आफूले प्राप्त गर्ने लाभहरू अन्वेषण गर्नुहोस् वा YouTube मोबाइल एपमार्फत यी चरणहरू पूरा गर्नुहोस्:

  1. सिरानको दायाँ कुनामा रहेको आफ्नो प्रोफाइल फोटोमा ट्याप गर्नुहोस्।
  2. "तपाईंले Premium सदस्यताबाट प्राप्त गरेका लाभहरू" मा ट्याप गर्नुहोस्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
true
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
6652053126371288473
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false