तपाईंको ब्रान्ड खाताको व्यवस्थापन गर्ने व्यक्ति बदल्नुहोस्

तपाईं कुनै ब्रान्ड खाताको मालिक हुनुहुन्छ भने तपाईं निम्न कार्य गर्न सक्नुहुन्छ:

  • यो खाता र यसले प्रयोग गर्ने Google का सेवाहरूको व्यवस्थापन गर्न मद्दत गर्नका लागि मान्छेहरू थप्न
  • प्रत्येक व्यक्तिले खातामाथि नियन्त्रण गर्ने सीमा छनौट गर्न
  • खाताको मुख्य मालिक बदल्न

ब्रान्ड खाताहरू का बारेमा थप जान्नुहोस्।

तपाईंको ब्रान्ड खाता व्यवस्थापन गर्ने अनुमति दिइएका मान्छेको सूची हेर्नुहोस् वा नयाँ मान्छेलाई निम्तो गर्नुहोस्

तपाईंको ब्रान्ड खाता व्यवस्थापन गर्ने अनुमति दिइएका मान्छेको सूची हेर्न वा नयाँ मान्छेलाई निम्तो गर्न:

  1. आफ्नो Android फोन वा ट्याब्लेटमा रहेको "सेटिङ एप अनि त्यसपछि Google अनि त्यसपछि आफ्नो Google खाता व्यवस्थापन गर्नुहोस्" खोल्नुहोस्।
  2. सिरानमा रहेको "डेटा तथा गोपनीयता" मा ट्याप गर्नुहोस्।
  3. स्क्रोल गरेर "तपाईंले प्रयोग गर्ने एप तथा सेवाहरूबाट प्राप्त गरिएको डेटा" मा जानुहोस्।
  4. "एप तथा सेवाहरू" अन्तर्गत "Google का सेवाहरूबाट सेभ गरिएको सामग्री अनि त्यसपछि ब्रान्ड खाताहरू" मा ट्याप गर्नुहोस्।
  5. "तपाईंका ब्रान्ड खाताहरू" अन्तर्गत तपाईंले व्यवस्थापन गर्न चाहनुभएको खाता चयन गर्नुहोस्।
  6. "अनुमतिहरू व्यवस्थापन गर्नुहोस्" बटनमा ट्याप गर्नुहोस्। अनि यो खाता व्यवस्थापन गर्ने अनुमति दिइएका मान्छेहरूको सूची देखिन्छ।
  7. नयाँ मान्छेहरूलाई निम्तो गर्न "नयाँ प्रयोगकर्ताहरूलाई निम्तो गर्नुहोस्" Ask people to manage छनौट गर्नुहोस्।
  8. उहाँहरूको इमेल ठेगाना हाल्नुहोस्।
  9. उहाँहरूको नामको तल उहाँहरूको भूमिका छनौट गर्नुहोस्:
    • मालिकहरू सबैभन्दा धेरै कारबाहीहरू गर्न सक्छन्। उहाँहरू यो खाता व्यवस्थापन गर्न पाउने व्यक्ति तोक्न सक्छन्। एउटा खातामा अनिवार्य रूपमा एक जना मुख्य मालिक हुनु पर्छ।
    • व्यवस्थापकहरू Google फोटोबाट तस्बिर आदान प्रदान गर्ने वा YouTube मा भिडियो पोस्ट गर्ने जस्ता Google का ब्रान्ड खाता समर्थन गर्ने सेवाहरूको प्रयोग गर्न सक्छन्।
    • सञ्चार प्रबन्धकहरू पनि प्रबन्धक झैँ काम गर्न सक्छन् तर उहाँहरू YouTube चलाउन पाउँदैनन्।
  10. "निम्तो गर्नुहोस् अनि त्यसपछि सम्पन्न भयो" बटनमा ट्याप गर्नुहोस्।

तपाईंले निम्तो गर्नुभएका मान्छेहरू एउटा इमेल प्राप्त गर्छन्। उहाँहरू सो इमेल खोलेर तपाईंको निम्तो स्वीकार गर्न सक्छन्।

भूमिका परिवर्तन गर्नुहोस् वा मान्छेहरू हटाउनुहोस्

Important: You have to be an owner of the account for 7 days before you can remove managers or owners. If you’ve been an owner for less than 7 days, you’ll get an error message. 

  1. आफ्नो Android फोन वा ट्याब्लेटमा रहेको "सेटिङ एप अनि त्यसपछि Google अनि त्यसपछि आफ्नो Google खाता व्यवस्थापन गर्नुहोस्" खोल्नुहोस्।
  2. सिरानमा रहेको "डेटा तथा गोपनीयता" मा ट्याप गर्नुहोस्।
  3. स्क्रोल गरेर "तपाईंले प्रयोग गर्ने एप तथा सेवाहरूबाट प्राप्त गरिएको डेटा" मा जानुहोस्।
  4. "एप तथा सेवाहरू" अन्तर्गत "Google का सेवाहरूबाट सेभ गरिएको सामग्री अनि त्यसपछि ब्रान्ड खाताहरू" मा ट्याप गर्नुहोस्।
  5. "तपाईंका ब्रान्ड खाताहरू" अन्तर्गत तपाईंले व्यवस्थापन गर्न चाहनुभएको खाता चयन गर्नुहोस्।
  6. "अनुमतिहरू व्यवस्थापन गर्नुहोस्" बटनमा ट्याप गर्नुहोस्। अनि यो खाता व्यवस्थापन गर्ने अनुमति दिइएका मान्छेहरूको सूची देखिन्छ।
  7. तपाईं यहाँबाट निम्न कुरा गर्न सक्नुहुन्छ:
    • कुनै व्यक्तिको भूमिका परिवर्तन गर्न: उक्त व्यक्तिका नामका छेउमा रहेको उहाँको हालको भूमिका चयन गर्नुहोस्, त्यसपछि कुनै नयाँ भूमिका छनौट गर्नुहोस्।
    • कुनै व्यक्ति हटाउन: उक्त व्यक्तिका नामका छेउमा रहेको "हटाउनुहोस्" Remove चयन गर्नुहोस्। पुष्टि गर्न भनिएका खण्डमा आफ्नो छनौट पुष्टि गर्नुहोस्।
  8. "सम्पन्न भयो" बटनमा ट्याप गर्नुहोस्।

तपाईं आफैलाई पनि मालिक वा व्यवस्थापकको भूमिकाबाट हटाउन सक्नुहुन्छ। तपाईं मुख्य मालिक हुनुहुन्छ र उक्त खाता छोड्न चाहनुहुन्छ भने तपाईंले पहिले कुनै अर्को व्यक्तिको भूमिका बदलेर उहाँलाई "मुख्य मालिक" बनाउनु पर्छ।

आफ्नो ब्रान्ड खाताको मुख्य मालिक परिवर्तन गर्नुहोस्

Any manager or owner of the Brand Account can be made the primary owner as long as:

  • The person making the change has been an owner for 7 days or more
  • The person becoming the new primary owner has been a manager or owner for 7 days or more

If either of these conditions aren’t met, you’ll receive an error message.

  1. आफ्नो Android फोन वा ट्याब्लेटमा रहेको "सेटिङ एप अनि त्यसपछि Google अनि त्यसपछि आफ्नो Google खाता व्यवस्थापन गर्नुहोस्" खोल्नुहोस्।
  2. सिरानमा रहेको "डेटा तथा गोपनीयता" मा ट्याप गर्नुहोस्।
  3. स्क्रोल गरेर "तपाईंले प्रयोग गर्ने एप तथा सेवाहरूबाट प्राप्त गरिएको डेटा" मा जानुहोस्।
  4. "एप तथा सेवाहरू" अन्तर्गत "Google का सेवाहरूबाट सेभ गरिएको सामग्री अनि त्यसपछि ब्रान्ड खाताहरू" मा ट्याप गर्नुहोस्।
  5. "तपाईंका ब्रान्ड खाताहरू" अन्तर्गत तपाईंले व्यवस्थापन गर्न चाहनुभएको खाता चयन गर्नुहोस्।
  6. "अनुमतिहरू व्यवस्थापन गर्नुहोस्" बटनमा ट्याप गर्नुहोस्। अनि यो खाता व्यवस्थापन गर्ने अनुमति दिइएका मान्छेहरूको सूची देखिन्छ।
  7. सो सूचीमा आफूले मुख्य स्वामित्व हस्तान्तरण गर्न चाहेका व्यक्तिको नाम खोज्नुहोस्।
  8. उहाँको नामको छेउमा रहेको "डाउन एरो तल फर्केको तीर अनि त्यसपछि मुख्य मालिक अनि त्यसपछि हस्तान्तरण गर्नुहोस्" बटनमा ट्याप गर्नुहोस्।
true
Welcome to your Google Account!

We see you have a new Google Account! Learn how to improve your experience with your Google Account checklist.

खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
9257140840823348859
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
70975
false
false