परस्पर बाझिने खाता कसरी बन्न जान्छ

मेल प्राप्त गर्न सकिने कुनै पनि सामान्य इमेल ठेगाना प्रयोग गरी Google खाता बनाउन सकिन्छ। यसकारण तपाईंले कुनै परस्पर बाझिने खाता बनाउन Google Workspace को इमेल ठेगाना प्रयोग गर्नुभएको हुन सक्छ। परस्पर बाझिने खाता भनेको तपाईंले Google Workspace खाताको इमेल ठेगाना प्रयोग गरी बनाउनुभएको व्यक्तिगत Google खाता हो। यसकारण Google Workspace को कुनै प्रयोगकर्ताले उही इमेल ठेगाना प्रयोग गरी दुईवटा खाता बनाउनुभएको हुन सक्छ।

उदाहरणका लागि, यस्तो भएको हुन सक्छ:

  1. जेन www.google.com/photos मा जान्छिन् र आफ्नो कर्पोरेट इमेल ठेगाना 'Jane@altostrat.com.' प्रयोग गरी एउटा Google खाता बनाउँछिन्।
  2. जेनको कम्पनी Altostrat ले आफ्नो योजना अपग्रेड गरी Google Workspace सेवा प्रयोग गर्न थाल्छ। यसको अर्थ यस कम्पनीका हरेक कर्मचारीहरूको इमेल ठेगाना अब कर्पोरेट Google खातामा उनीहरूको युजरनेमका रूपमा प्रयोग हुन्छ भन्ने हो।
  3. अब जेनसँग Google Workspace खाता र Google खाता गरी दुईवटा Google खाता छन्। यी दुवै खातामा उही प्राथमिक इमेल ठेगाना प्रयोग गरिएको हुन्छ तर यी खाता एक अर्कासँग पूर्णरूपमा असम्बन्धित हुन्छन्।
true
Welcome to your Google Account!

We see you have a new Google Account! Learn how to improve your experience with your Google Account checklist.

खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
9308965215532640441
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
70975
false
false