Google खातामा रहेको आफ्नो प्रोफाइल फोटो, नाम र अन्य जानकारी परिवर्तन गर्नुहोस्

Google का अन्य प्रयोगकर्ताहरू तपाईंको नाम, प्रोफाइल फोटो र अन्य आधारभूत जानकारी हेर्न सक्छन्। तपाईं Google का विभिन्न सेवाहरूमा अरू मान्छेलाई तपाईंका कुन कुन जानकारी हेर्न दिने भन्ने कुरा नियन्त्रण गर्न सक्नुहुन्छ।

महत्त्वपूर्ण जानकारी: तपाईंले आफ्नो Google खाताको नाम वा प्रोफाइल फोटो परिवर्तन गर्नुभयो भने पनि तपाईंको YouTube च्यानलको नाम वा प्रोफाइल फोटो परिवर्तन हुँदैन। तपाईं यस सम्बन्धमा थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने आफ्नो च्यानलको ब्रान्डिङ व्यवस्थापन गर्नुहोस् मा जानुहोस्।

YouTube च्यानलमा देखाइने तपाईंको आधारभूत जानकारीका बारेमा थप जान्नुहोस्

सम्बन्धित स्रोतहरू

true
Welcome to your Google Account!

We see you have a new Google Account! Learn how to improve your experience with your Google Account checklist.

खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
7945616716228492109
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
70975
false
false